Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 8.8K
    Shares

    सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४० वर्षीया रमादेवी दासको मृत्यु भएको हो ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

    हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स८प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी पत्थरगढाले नियन्त्रणमा लिएको छ । 

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १०:५४:१९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij