Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२९ लाख कित्ता आईपीओ निष्कासन गर्दै राप्ती हाइड्रो,कहिले गर्दैछ निष्कासन ?

२९ लाख कित्ता आईपीओ निष्कासन गर्दै राप्ती हाइड्रो,कहिले गर्दैछ निष्कासन ?


  • 7.0K
    Shares

    २९ लाख कित्ता आईपीओ निष्कासन गर्दै राप्ती हाइड्रो,कहिले गर्दैछ निष्कासन ?
    images

    राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी भैरहेको छ ।

    कम्पनीले धितोपत्र बोर्डसँग २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको हो । 

    धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

    राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १४:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij