Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाघको आक्रमणमा परी भारतीय नागरिकको मृत्यु

बाघको आक्रमणमा परी भारतीय नागरिकको मृत्यु


  • 5.1K
    Shares

    बाघको आक्रमणमा परी भारतीय नागरिकको मृत्यु

    बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । पूर्वी गाभरमा बाघ देखिएपछि पहिले नै स्थानीयलाई सतर्क गराइएको थियो । बाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १०:४१:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij