Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुदूर पश्चिममा भूकम्पको धक्का

सुदूर पश्चिममा भूकम्पको धक्का


  • 4.9K
    Shares

    सुदूर पश्चिममा भूकम्पको धक्का

    बैतडी  – सुदूर पश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशी क्षेत्र आसपास रहेको छ ।

    भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १२:२८:२२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij