२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक शुक्रबार बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij