२०८२ भाद्र १८ गते बुधवार
काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् ।
कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij