Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 3.8K
    Shares

    बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

    ना६ख २१ १० नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १०:५८:०१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij