Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पहिरोले पुरेर रोल्पामा एक बालकको मृत्यु , वृद्धा बेपत्ता

पहिरोले पुरेर रोल्पामा एक बालकको मृत्यु , वृद्धा बेपत्ता


  • 5.6K
    Shares

    पहिरोले पुरेर रोल्पामा एक बालकको मृत्यु , वृद्धा बेपत्ता

    रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक  वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् 

    प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १०:५०:४९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij