Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु

भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु


  • 5.8K
    Shares

    भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु

    काठमाडौँ– भारतमा थप ४२ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ४४ हजार ६९१ पुगेको छ ।

     

    यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १२ हजार ३१८ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार २५६ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १४:१३:०७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij