Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भन्सार छलेर ल्याइएको ७५ लाख बराबरको औषधि बरामद

भन्सार छलेर ल्याइएको ७५ लाख बराबरको औषधि बरामद


  • 6.4K
    Shares

    भन्सार छलेर ल्याइएको ७५ लाख बराबरको औषधि बरामद
     भन्सार छलेर ल्याइएको ७५ लाख ५६ हजार ८०० बराबरको औषधि सिरहा प्रहरीले आज बरामद गरेको छ । 

    भारतबाट नेपाल आउँदै गरेको लु १ स ८००७ नम्बरको गाडी जाँच गर्ने क्रममा भन्सार छलीका औषधिहरू फेला परेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीलाई देखेपछि चालक भागेका थिए । बरामद सामानहरू थप अनुसन्धानका लागि भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १३:२६:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij