Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दाङमा कोरोना संक्रमित एक महिलाको मृत्यु

दाङमा कोरोना संक्रमित एक महिलाको मृत्यु


  • 5.3K
    Shares

    दाङमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    दाङ। दाङमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लमही नगरपालिका ९ की २४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको हो ।

    शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिनुभयो । उनी यही भदौ १० गतेदेखि अस्पतालमा आइसीयूमा उपचाररत थिइन् ।

    साथै उनलाई निमोनिया, श्वासप्रश्वास र कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ७ जना कोरोना सङ्क्रमितहरू आइसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - ११:०३:०७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij