Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

लैङ्गिक भेदभाव झल्काउने दिया नेपालको तीज गीत ‘पिलासे चोली’ बजारमा

लैङ्गिक भेदभाव झल्काउने दिया नेपालको तीज गीत ‘पिलासे चोली’ बजारमा


  • 13.3K
    Shares

    लैङ्गिक भेदभाव झल्काउने दिया नेपालको तीज गीत ‘पिलासे चोली’ बजारमा

    खाईनखाई पालेर हुर्काकी छोरीलाई
    अर्कैले कजाउने जिन्दगी भरीलाई
    यो मेरो पिलासे चोलीमा पोते छिन्यो सरर
    यो मेरो माइतीघर सम्झँदा मनै धरर !

    राजनीतिक, सामाजिक परिवर्तन र विश्वब्यापीकरणको प्रभावले नेपाली समाज पनि निकै अघि बढेसंगै जातीय, क्षेत्रीय र लिङ्गीय भेदभाव पनि घट्दै गएको छ । तरपनि यस्तो भेदभाव निर्मूल भने हुन सकेको छैन । यही मर्मलाई समेट्दै  चर्चित गायिका दिया नेपालले तिजको गीत ‘पिलासे चोली’ बजारमा ल्याएकी छिन् ।

    Capture WL.JPG
    शिवदर्शन फिल्मस् प्रा.लि.द्वारा बजारमा ल्याईएको उक्त गीतमा दर्पण यात्रीको लय, एरेञ्जिङ्ग र प्रोग्रामिङ्ग रहेको छ ।
    हिराछवि श्रेष्ठ र मानकला हमालको ध्वनीमुद्रण रहेको यस गीतमा खडक बाजुरालीको अडियो मिक्सिङ तथा राजकुमार मगरको निर्देशन र सम्पादन रहेको छ ।

    Capture3.JPG
    गीतलाई अर्जुन कुँवर ‘पितृ बुढो’, लीला भण्डारी, मीना श्रेष्ठ, सावित्री श्रेष्ठ, विमला भुर्तेल, एलिना रायमाझी, गायत्री थापा, अदिती देवकोटा, दिलिप पुन मगर आदिले साथ दिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - ०८:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij