Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीको एक कम्पनीले गर्यो नेपाली कामदारको माग, यस्तो छ सेवासुविधा !

साउदीको एक कम्पनीले गर्यो नेपाली कामदारको माग, यस्तो छ सेवासुविधा !


  • 7.0K
    Shares

    साउदीको एक कम्पनीले गर्यो नेपाली कामदारको माग, यस्तो छ सेवासुविधा !

    काठमाडौंसाउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको कम्पनीले लेवरका लागि २७ जना पुरुष र कोमन लेवरका लगि १७ पुरुष गरि जम्मा ४४ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेन्ट प्रालिको कार्यालय ताच्चिखेल महालक्ष्मीथान चोक ललितपुरमा भदौ २१ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क  र स्वदेशमा हुने बिमा खर्च र कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै मेडिकल खर्च, भिसा शुल्क, हवाई टिकट र विदेशमा हुने बिमा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १४:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij