Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले ३ अर्ब १३ करोड ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल कहिले ?

राष्ट्र बैंकले ३ अर्ब १३ करोड ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल कहिले ?


  • 5.7K
    Shares

    राष्ट्र बैंकले ३ अर्ब १३ करोड ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल कहिले ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

    बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १४ गते परिपक्क हुनेछ । 

    राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (आइतबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी मंगलबार बिक्री हुनेछ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १३:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij