Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारको एकै कम्पनीमा ४६४ जना नेपाली कामदारको माग, मासिक तलब र सुविधा के कस्तो ?

कतारको एकै कम्पनीमा ४६४ जना नेपाली कामदारको माग, मासिक तलब र सुविधा के कस्तो ?


  • 16.5K
    Shares

    कतारको एकै कम्पनीमा ४६४ जना  नेपाली कामदारको माग, मासिक तलब र सुविधा के कस्तो ?

    काठमाडौं । कतारको एक कम्पनीले भारी मात्रामा  नेपाली कामदारको माग गरेको छ । कतारको AXIOM INTERNATIONAL WLL कम्पनिले ४६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ३२ हजार माथि देखि ८० हजार माथि रहेको छ । इच्छुक कामदारले Indo Arab Manpower Pvt.Ltd. Lalitpur मा भदौ १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

    facebook sharing button
    twitter sharing button

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १५:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij