Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मलेसियाबाट एकैपटक नेपाल ल्याइयो १६ वटा अस्तुसहित ८ नेपालीको शव

मलेसियाबाट एकैपटक नेपाल ल्याइयो १६ वटा अस्तुसहित ८ नेपालीको शव


  • 4.4K
    Shares

    मलेसियाबाट एकैपटक नेपाल ल्याइयो १६ वटा अस्तुसहित  ८ नेपालीको शव

    काठमाडौं । मलेसियामा ज्यान गुमाएका थप ८ जना नेपाली कामदारको शव आज काठमाडौं ल्याइएको छ । ती शवसहित १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजानकारी दिएको छ । 

    मलेसियाका विभिन्न सहरमा काम गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका र कतिपयको त्यही दाहसंस्कार गरिएकाले अस्तु मात्र ल्याइएको हो । कतिपयको भने मलेसियामा कार्यरत रहँदा कोभिड-१९ संक्रमणले मृत्यु भएकाहरु छन् ।

    गत साउन ९ गते पनि नेपाल एयरलाइन्सको विमानले मलेसियाबाट २४ जना नेपालीको शव ल्याएको थियो ।

    प्रकाशित मिति :भाद्र ५ २०७८ शनिवार - १५:१०:११ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij