Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

काठमाडौं उपत्यकामा थपिए ८९८ जना कोभिड संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८९८ जना कोभिड संक्रमित


  • 5.3K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ८९८  जना कोभिड संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् । 

    योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३१ पुगेको छ । 

    आज देशभर ३६ हजार ९२२ जना होम आइसोलेसनमा, ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा, ७१४ जना आईसीयू तथा १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १६:४७:५५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij