Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंकका ३ नयाँ शाखा विस्तार, शाखा संख्या १९६ पुग्यो

कुमारी बैंकका ३ नयाँ शाखा विस्तार, शाखा संख्या १९६ पुग्यो


  • 8.1K
    Shares

    कुमारी बैंकका ३ नयाँ शाखा विस्तार, शाखा संख्या १९६ पुग्यो

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।

    प्रदेश १ को सुनसरी स्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या १९६ पुगेको छ ।
     

     

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १४:१५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij