Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.4K
    Shares

    काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण  पुष्टि
    images

    काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्।  

    थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १६:५६:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij