Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रोमानियाको एक कम्पनीमा १२० नेपाली कामदारको माग, मासिक तलब कति, के छ अन्य सुविधा ?

रोमानियाको एक कम्पनीमा १२० नेपाली कामदारको माग, मासिक तलब कति, के छ अन्य सुविधा ?


  • 10.7K
    Shares

    रोमानियाको एक कम्पनीमा १२० नेपाली कामदारको माग, मासिक तलब कति, के छ अन्य सुविधा ?

    काठमाडौं । रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  UMAN CARE RECRUTING S.R.L कम्पनीका लागि १०० जना पुरुष र २० जना महिला गरि जम्मन १२० जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ६५ हजार माथि देखि ७७ हजार माथि रहेको छ । इच्छुक कामदारले कर्म इनटरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा. लि. को कार्यालय ज्ञानेश्वर काठमाडौंमा भदौ ९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १४:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij