Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पावर ट्रेलर पल्टिँदा चालकको मृत्यु

पावर ट्रेलर पल्टिँदा चालकको मृत्यु


  • 3.4K
    Shares

    पावर ट्रेलर पल्टिँदा चालकको मृत्यु

    काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा पावर ट्रेलर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    बाराको गढीमाई गाउँपालिका–५, पथराका ३२ वर्षीय चन्द्रशेखर चौधरीको मृत्यु भएको हो । उनको उपचारको क्रममा बुटवलस्थित मर्सिसिटी अस्पतालमा हिजो राति सवा ९ बजे मृत्यु भएको जनाइएको छ ।

    हिजो बेलुका करिब सवा ७ बजे ना५ख ६४६४ नम्बरको केमिकल बोकेको पावर ट्रेलर पल्टिँदा केमिकलको ड्रमले चौधरीलाई किचेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १०:३८:१८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij