२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ- कोरोना महामारीको उच्च जोखिममा रहेको झापामा स्थानीय प्रशासनले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन खुला गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा १० दिन थप गरेको छ। तर सवारी साधन सञ्चालन भने खुला गरिएको छ। यसअघि पछिल्ला निषेधाज्ञामा सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था थिएन।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij