Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३४५१ लाई कोरोना पुष्टि, ३५ जनाको मृत्यु

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३४५१ लाई कोरोना पुष्टि, ३५ जनाको मृत्यु


  • 6.1K
    Shares

    कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३४५१ लाई कोरोना पुष्टि, ३५ जनाको मृत्यु
    images

    पछिल्लो २४ घन्टामा तीन हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमूना परीक्षणमध्ये २ हजार ५६६ पीसीआर र ८८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

    यससँगै नेपालमा हालसम्म ८ लाख १० हजार ८५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ३२७ पुगेको छ । 

    मन्त्रालयका अनुसार थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ । 

    हाल मुलुकभर ३९ हजार ३७१ सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १६:४४:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij