Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भूपु गोर्खाले थालेको आमरण अनशन रोक्न सरकारको माग

भूपु गोर्खाले थालेको आमरण अनशन रोक्न सरकारको माग


  • 5.8K
    Shares

    भूपु गोर्खाले थालेको आमरण अनशन रोक्न सरकारको माग
    images

    काठमाडौं । बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूलाई आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेको छ । कुटनीतिक माध्यमबाट भूपू गोर्खाका माग संबोधनका लागि पहल गरिएको भन्दै आमरण अनशन स्थगन गर्न आज बसेको मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ । 

    ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्यको माग गर्दै भूपू गोर्खा आन्दोलनरत छन् । 

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १२:४०:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij