२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८र ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
उनले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका हुन् ।केन्द्रीय बैंकले सरकार परिवर्तनका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई गरेको हो ।
राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति बनाइएको बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij