Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पर्सामा पेस्तोलसहित तीनजना पक्राउ

पर्सामा पेस्तोलसहित तीनजना पक्राउ


  • 3.9K
    Shares

    पर्सामा पेस्तोलसहित तीनजना पक्राउ
    images

    काठमाडौं । पर्साको वीरगंज महानगरपालिका–१५ ब्रह्मचोकबाट एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका–१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका–७ ठेगाना भएका ४० वर्षीय विजयकुमार पटेल रहेका छन् । 

    २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १३:४४:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij