२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र सैनिक अस्पताल छाउनी, काठमाडौंमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij