२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४६२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार १८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij