Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

आजदेखि जेष्ठ नागरिकहरूलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

आजदेखि जेष्ठ नागरिकहरूलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै


  • 3.8K
    Shares

    आजदेखि जेष्ठ नागरिकहरूलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
    images

    काठमाडौं । सोमवारदेखि पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर बसेका जेष्ठ नागरिकहरूलाई दोस्रो मात्रा  खोप वितरण शुरू भएको छ । 

    कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई खोप वितरण शुरू गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार खोप करिब १४ लाख व्यक्तिका लागि वितरण गरिँदैछ । 

    जेष्ठ नागरिकका साथसाथै वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाइसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामीहरूका लागि खोप वितरण शुरू गरिएको राज्यमन्त्री श्रेष्ठले जनाएका छन् । 

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij