Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

चितवनमा साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता

चितवनमा साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता


  • 4.9K
    Shares

    चितवनमा साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले चितवनले वैशाख १५ गतेदेखि जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएको हो । निषेधाज्ञा जिल्लाभर लागू हुनेछ ।

    जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत पुष्टि भइसकेको र संक्रमण दर निरन्तर बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।

     

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij