Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीको एक कम्पनीले माग्यो ७६ जना नेपाली कामदार, यस्ता छन् सेवा सुविधा ?

साउदीको एक कम्पनीले माग्यो ७६ जना नेपाली कामदार, यस्ता छन् सेवा सुविधा ?


  • 8.9K
    Shares

    साउदीको एक कम्पनीले माग्यो ७६ जना नेपाली कामदार, यस्ता छन् सेवा सुविधा ?

    काठमाडौं । साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको BRILLIANT GOLD COMPANY LIMITED ले ७६ जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ३१ हजार माथि रहेको छ । इच्छुक कामदारले ब्लु बर्ड ओभरसिज प्रा।लि। कालोपुल काठमाडौमा साउन ३२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १६:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij