Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए ९५१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ९५१ जना कोरोना संक्रमित


  • 6.5K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ९५१ जना कोरोना संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५१ जना कोभिड संक्रमित थपिएका छन् । 

    आज काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ३८३ तथा देशभर ३५ हजार ४८५ पुगेको छ ।

    आज देशभर ३१ हजार ९६३ जना होम आइसोलेसनमा, ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा, ८०२ जना आईसीयू तथा १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १६:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij