Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

आज बस्दै राष्ट्रिय सभा बैठक, विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची

आज बस्दै राष्ट्रिय सभा बैठक, विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची


  • 4.0K
    Shares

    आज बस्दै राष्ट्रिय सभा बैठक, विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची
    images

    काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६र२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै  प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने जनाइएको छ ।

    सरकारको उर्जामन्त्री म्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij