Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रियसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश

राष्ट्रियसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश


  • 5.6K
    Shares

    राष्ट्रियसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश

    राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ ।

     राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पेश गर्नुभएको हो ।

     यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन२०७६÷०७७’ सभामा पेश गर्नुभयो ।

     बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५’ सभासमक्ष टेबुल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १६:१९:२४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij