Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१९९६ जना कोरोना संक्रमित डिस्चार्ज

१९९६ जना कोरोना संक्रमित डिस्चार्ज


  • 8.4K
    Shares

    • images
    १९९६ जना कोरोना संक्रमित डिस्चार्ज
    images

    काठमाडौं । देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार  ५६९  पुगेको छ।  

    देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ । आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

     

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १६:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij