२०८२ भाद्र १ गते आइतवार
यूएईको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । Star Secerity Services LLC कम्पनिले सेक्युरेटी गार्डका लागी २०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्नेछ । कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, उमेर २२ देखि ४० बर्ष ननाघेको कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ६४ हजार रहेको छ भने ओभर टाइमको ७७० एइडी रहेको छ । इच्छुक कामदारले Staris HR Services को कार्यलय सामाखुसीमा साउन २७ गते र सुनसरी, चितवन, पोखरा, सामाखुसी, बिर्तामोड, बुटबल, बाँकेमा साउन २७ गते देखि भदौ १ गते सम्ममा अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । यस्तै, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij