Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं उपत्यकामा थप कडाइ गर्दै एकसाता निषेधाज्ञा लम्बियो, के खुल्छ, के खुल्दैन ? (आदेशसहित)

काठमाडौं उपत्यकामा थप कडाइ गर्दै एकसाता निषेधाज्ञा लम्बियो, के खुल्छ, के खुल्दैन ? (आदेशसहित)

  • 26.7K
    Shares

    • images
    काठमाडौं उपत्यकामा थप कडाइ गर्दै  एकसाता निषेधाज्ञा लम्बियो, के खुल्छ, के खुल्दैन ? (आदेशसहित)

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

    अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् ।

    a.jpg

    aa.jpg

    aaa.jpg

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १७:५०:१३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij