Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्रीले रोके भनिए पनि जागेश्वरको सरुवा रोकिएन, युनिफाइडको चाबी बस्नेतले पाए

प्रधानमन्त्रीले रोके भनिए पनि जागेश्वरको सरुवा रोकिएन, युनिफाइडको चाबी बस्नेतले पाए

  • 4.1K
    Shares

    • images
    प्रधानमन्त्रीले रोके भनिए पनि जागेश्वरको सरुवा रोकिएन, युनिफाइडको चाबी बस्नेतले पाए

    कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा.जोगेश्वर गौतमको सरुवा सदर भएको छ ।  सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरिएको थियो ।

    तर, आज स्वास्थ्यमन्त्रीसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनको सरुवा रोकिएको थियो । तर, अहिले भने उनको सरुवा सदर गरिएको छ ।

    उनको ठाउँमा युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १७:३५:०९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij