Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए ८५१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८५१ जना कोरोना संक्रमित


  • 4.1K
    Shares

    काठमाडौं उपत्यकामा  थपिए ८५१ जना कोरोना संक्रमित
    images

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८५१ जनामा संक्रमण पुष्टि भएको  हो । 

    काठमाडौं जिल्लामा ५९४ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा १६६ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।  यस अवधिमा देशभर २५६८ जना संक्रमित फेला परेका छन्  ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १६:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij