Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कोरोना अपडेट : २५६८ जना संक्रमित थपिए, २०२० संक्रमणमुक्त, १८ को मृत्यु

कोरोना अपडेट : २५६८ जना संक्रमित थपिए, २०२० संक्रमणमुक्त, १८ को मृत्यु


  • 6.8K
    Shares

    कोरोना अपडेट : २५६८ जना संक्रमित थपिए, २०२० संक्रमणमुक्त, १८ को मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

    कोरोना मुक्त हुनेको संख्या ६ लाख  ५६ हजार १९७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ पुगेको छ । 
     

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १६:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij