Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त


  • 22.3K
    Shares

    कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त
    images

    काठमाडौं । नेपाली सेनाका रथि प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति तोकिएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकेकी हुन् । 

    भदौ २४ गतेबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाउँदै छन् । थापा साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । 

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १६:२९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij