Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारले माग्यो ४६ पुरुष कामदारको माग, यस्ता छन् सेवा सुविधा ?

कतारले माग्यो ४६ पुरुष कामदारको माग, यस्ता छन् सेवा सुविधा ?


  • 7.9K
    Shares

    कतारले माग्यो ४६ पुरुष कामदारको माग, यस्ता छन्  सेवा सुविधा ?

    काठमाडौ । कतारको एक कम्पनी नेपाली पुरुष कामदारको माग गरेको छ ।  AL HATTAB READY MIX CONCRETE FACTORY कम्पनिले ४६ जना पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ६१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले रकि ईन्टरनेशनल प्रा. लि कार्यालय कलंकी र काठमाडौंमा साउन २४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च र ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैँले  बेहोर्नुे पर्नेछ । यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

     

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १३:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij