Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम ? (पत्रसहित)

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम ? (पत्रसहित)


  • 5.2K
    Shares

    आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम ? (पत्रसहित)
    images

    काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

    बिहीवार संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

    बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

     

    samsadd.jpg

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - ११:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij