Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ओमानले माग्यो भारी संख्यामा नेपाली कामदार, तलब र अन्य सुविधा के के ?

ओमानले माग्यो भारी संख्यामा नेपाली कामदार, तलब र अन्य सुविधा के के ?


  • 7.8K
    Shares

    ओमानले माग्यो भारी संख्यामा नेपाली  कामदार, तलब र अन्य सुविधा के के ?

    ओमानको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । ओमानको Engineering Technical Worshop कम्पनीले ६० जना नेपाली कामदारको माग गरेको छ ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ३७ तलब सुविधा रहेको छ । इच्छुक कामदारले lite H.R. Solution Pvt.Ltd को कार्यालय सिनामंगल काठमाडौंमा साउन २१ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले नै बेहोर्ने बेहोर्ने छ । 

    त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

     

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १६:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij