Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए ८६० जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८६० जना कोरोना संक्रमित


  • 4.4K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ८६० जना कोरोना संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६० जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा थप ८६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    मन्त्रालयको विवरण अनुसार काठमाडौं जिल्लामा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभर ३३६५ जनालाई कोरोना पुष्टि भएको छ । 

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १६:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij