Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कोभिडले बौद्धिक र यौन क्षमता दुवैलाई प्रभाव पार्ने

कोभिडले बौद्धिक र यौन क्षमता दुवैलाई प्रभाव पार्ने


  • 6.0K
    Shares

    कोभिडले बौद्धिक र यौन क्षमता दुवैलाई प्रभाव पार्ने
    images

    कोराना २०१९ मा सुरु भएर २०२१ सम्म आइपुग्दा यसका विभिन्न प्रकारहरु देखिएका छन् । नयाँ भेरियन्टको असर पनि फरक-फरक देखिएका छन् । कोरोना भाइरसले शरीरका विभिन्न भागहरु जस्तै मुटु, फोक्सो र दिमागमा पनि असर पार्ने देखियो । कोरोनाको दोश्रो लहरको समयमा कयै किसिमका गम्भिर लक्षण देखिए ।

    संक्रमितको मुटु र फोक्सो लगायतका विभिन्न अंगहरुमा असर पुर्याएको लक्षणहरु देखिए । कयौलाई संक्रमण मुक्त भएपछि पनि यसका लक्षणहरु लामो समयसम्म देखिदै आएका छन् ।

    यसैसँग सम्बन्धित एक हालैको अध्ययनमा वैज्ञानिकहरुले बताएका छन् कि कोरोनाको गंभीर संक्रमणको शिकार भएकाहरुमा बौद्धिक क्षमतामा पनि हस आउने छ ।

    बेलायतमा गरिएको यो अध्ययनमा वैज्ञानिकहरुले संक्रमणको अवधिमा सिकिस्तै अवस्थामा संक्रमितहरु अस्पतालमा भर्ना भएका थिए वा भेन्टिलेटरको प्रयोग गरि राखिएका थिए ।

    यस्तो अवस्थामा यस किसिमका रोगीहरुलाई फोक्सोको समस्या, बौद्धिक क्षमतासँग सम्बन्धित समस्या देखिएको थियो। जनवरीदेखि डिसेम्बरसम्म गरिएको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो। 

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १४:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij