Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको सपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको सपथ


  • 5.2K
    Shares

    • images
    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल रहेका थिए । देउवा नेतृत्वको सरकार आएसँगै कँडेललाई हटाएर पौडेललाई नियुक्त गरिएको हो ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:१६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij