Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित


  • 4.3K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ८५९ जना  कोरोना  संक्रमित
    images

    काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १६:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij