Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अब प्रधानमन्त्री देउवाले गर्ने सबै कामको जानकारी भाइबरबाटै पाइने

अब प्रधानमन्त्री देउवाले गर्ने सबै कामको जानकारी भाइबरबाटै पाइने


  • 4.7K
    Shares

    • images
    अब प्रधानमन्त्री देउवाले गर्ने सबै कामको जानकारी भाइबरबाटै पाइने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ । त्यसका लागि प्रधानमन्त्री देउवाले भाइबर कम्युनिटी बनाएका हुन् । 

    फेसबुकमा एक फोटो पोष्ट गर्दै प्रधानमन्त्री देउवाले भाइरबरमा जोइन हुनका लागि लिंक दिएका छन् । उक्त पोष्टमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’

    ii.jpg 

    साथै भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्राम सँगै अब भाइबरमा पनि आवद्ध भएका छन् । 

     

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १५:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij