Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारले माग्यो ५२ नेपाली कामदार, कति छ तलव ?

कतारले माग्यो ५२ नेपाली कामदार, कति छ तलव ?


  • 8.0K
    Shares

    कतारले माग्यो ५२ नेपाली कामदार, कति छ तलव ?

    कतारमा आकर्षक तलब सहित ५२  जना नेपाली कामदारको माग गरेको छ ।कतारको दोहा शहरको  West Feield Engineering कम्पनीले इन्जिनियर,ड्राइभर,कार्पेन्टर, मेसन,पेन्टर, टेली मेकर र लेबर पदका लागी ५२ जना  नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ३२  हजार देखि १ लाख ३७  हजार सम्म  हुनेछ । इच्छुकले Rhythm Overseas Pvt.LTD को कार्यालय पुरानो बानेश्बर काठमाडौमा साउन २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च, भिषा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १३:५१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij